skip this

बालेनको अर्को एक्सन : काठमाडौं मलको अन्डरग्राउन्ड नै भत्काए

900 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सुनधारास्थित काठमाडौँ मलमा बनेको अनधिकृत संरचना हटाएको छ ।

बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ ।

nijgadh-supermart-adz1200-630