skip this

संविधान सभा सदस्य लालबाबु सिंहले कांग्रेस छाडे ! बारा ३ बाट लोसपाबाट उम्मेदवार बन्ने

2.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेपाली कांग्रेसबाट २०६४ मा संविधान सभा सदस्य बनेका लालबाबु सिंहले पार्टी छाडेका छन् । बारा क्षेत्र नं. ३ बाट टिकट पाउने गरि लोसपामा प्रवेश गरेका छन् ।

लोसपाका नेता जीतेन्द्र सोनलले उनलाई पार्टीमा स्वागत गरेका हुन् । उनी केहीबेरमा निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनेछन् । सत्ता गठबन्धनमा बारा ३ लोसपाको भागमा परेको छ ।

nijgadh-supermart-adz1200-630