सहसचिव र उपसचिव पदमा खुल्यो विज्ञापन, कुनमा कति ?
वि.सं.२०७९ असोज ३० आइतवार २३:५४
1.14K
shares

काठमाडौँ- लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ ।
सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो ।
सम्बन्धित समाचार : चार सय बढी उपसचिव र सहसचिवको विज्ञापन हुँदै
दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ ।
हेर्नुहोस् विज्ञापन :

वि.सं.२०७९ असोज ३० आइतवार २३:५४














