skip this

तिजको अवसरमा लुम्बिनी प्रदेशमा मंगलवार सार्वजनिक बिदा

2.9K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ– लुम्बिनी प्रदेश सरकारले हरितालिका तिजको अवसरमा मंगलवार सार्वजनिक विदा दिएको छ ।

२०७८ चैत्र २१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार मंगलवारका लागि बिदा दिने निर्णय भएको आन्तरिक मामिला, कानून र सञ्चार मन्त्रालयले जानकारी दिएको छ ।

अन्यत्र भने महिला कर्मचारीहरूका लागि मात्र बिदा दिइएको छ ।लुम्बिनी अञ्चलका पहाडी जिल्लामा तिजलाई विशेष पर्वको रूपमा मनाइन्छ ।

हेर्नुहोस्, निर्णय :

nijgadh-supermart-adz1200-630