skip this farak Kura Pravakar

मधेश प्रदेशमा वैशाख २३ गते र जेठ २८ गते सार्वजनिक बिदा

1.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-मधेश प्रदेश सरकारले ब‌ैशाख २३ गते र जेठ २८ गते सार्वजनिक विदा दिने भएको छ ।

मधेस सरकारले वैशाख २३ गते मंगलवार जानकी नवमी (सीता जयन्ती) र मिति २०८२।०२।२८ गते बुधवार कविर दास जयन्तीका दिनमा सार्वजनिक विदा दिएको हाे ।

मधेस सरकारले २०८१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा सम्बन्धी सूचना आईतवार प्रकाशित भएको छ ।

मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा सूचना प्रकाशित गरेर उप-सचिव गणेश नायकले जानकारी गराएका हुन् ।

nijgadh-supermart-adz1200-630