skip this

लोसपाको संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत चयन

963 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् ।

लोसपाको आज बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत चयन भएको पार्टीका कार्यकारिणी सदस्य केशवकुमार झाले जानकारी दिएका छन् ।

nijgadh-supermart-adz1200-630