skip this

पशुपतिशम्शेर राणाले जेष्ठ सदस्यका रुपमा शपथ लिए

864 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राप्रपाका सांसद पशुपतिशम्शेर राणाले जेष्ठ सदस्यका रुपमा शपथ लिएका छन्। आज शीतल निवासमा राणाले राष्ट्रपतिबाट शपथ लिएका हुन्।

योसँगै राणाले बिहीवार नवनिर्वाचित सांसदहरुलाई शपथ खुवाउनेछन्। उनी राप्रपाको समानुपातिकबाट सांसदमा निर्वाचित भएका हुन्।

nijgadh-supermart-adz1200-630