skip this farak Kura Pravakar

मञ्जु गिरीकाे ‘चेलीको बेदना’ सार्वजनिक (भिडियाेसहित)

2.8K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-जापान निवासी मञ्जु गिरीकाे ‘चेलीको बेदना’ बोलको तीज गीत सार्वजनिक भएकाे छ।

गिरीले आफ्नै युट्युब च्यानलमार्फत शनिबार चेलीको बेदना सार्वजनिक गरेकी हुन्।

उक्त गीतमा शब्द, संगीत र स्वर गिरीकै रहेको छ । गीतकाे भिडियोमा पनि गिरी आफैँले अभिनय गरेकी छन् । यसैगरी भिडियोकाे निर्देशन भने दिनेश पुरीले गरेका छन् ।

जापानलाई कर्मभूमि बनाउँदै आएकी उनले उक्त गीतमार्फत परदेशी चेलीहरुको बेदना समावेश गरेकी छन् ।

nijgadh-supermart-adz1200-630