श्रीकृष्ण प्रणामी मन्दिर सडकटोलमा भदौं ८ गते खुला रक्तदान कार्यक्रम हुने
वि.सं.२०८१ भदौ ४ मंगलवार २०:५६
1.6K
shares

बारा–रक्तदान जीवन दान भन्ने मुल नारासहित निजगढ न.पा.–६, बारा (सडकटोल) प्रणामीनगरमा श्रीकृष्ण प्रणामी मन्दिर परिषरमा शनिबार खुला रक्तदान कार्यक्रम हुने भएको छ ।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, प्रारम्भिक समिति निजगढ नगरपालिका वडा न.. ६, बारा (सडकटोल) प्रणामीनगरको आयोजनामा भदौं ०८ गते, शनिबार रक्तदान कार्यक्रम हुन लागेको संयोजक जीवनाथ बन्जाराले जनकारी दिए ।
वि.सं.२०८१ भदौ ४ मंगलवार २०:५६

















