skip this farak Kura Pravakar

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

543 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। पदाधिकारीको बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो।

बैठकमा संसदीय दलको नेता चयन र सरकार गठनलगायतका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ। बैठकले पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई निर्विरोध संसदीय दलको नेता चयन गर्ने भएको छ। माओवादी केन्द्रको बैठक यसअघि कात्तिक १७ र १८ गते बसेको थियो।

nijgadh-supermart-adz1200-630