माओवादी सांसद ठम्मर विष्टको राजीनामा स्वीकृत
वि.सं.२०७८ चैत ७ सोमवार १६:३५
2.13K
shares

काठमाडाैं । माओवादी केन्द्रका सांसद ठम्मर विष्टको राजीनामा स्वीकृत भएको छ ।
माओवादी प्रमुख सचेतकसमेत रहेका विष्टले फागुन २७ गते पार्टी तथा प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका थिए ।
चैत ४ गते प्रदेश सभामा सनाखत गराइएका उनको राजीनामा स्वीकृत गरिएको सभामुख राजबहादुर शाहीले प्रदेशसभा बैठकमा जानकारी गराएका छन् ।
उनको राझनामासँगै कर्णालीमा नेकपा माओवादीमा ११ जना सांसद छन् ।
याे पनि पढ्नुहाेस्
वि.सं.२०७८ चैत ७ सोमवार १६:३५
















