माओवादी स्थायी समितिको बैठक आज बस्दै, यस्ता छन् ,मुख्य कार्यसुची
वि.सं.२०७९ असार २५ शनिवार ०८:०९
1.36K
shares

काठमाडौं ।आज बिहान ८ बजे पछि नेकपा (माओवादी केन्द्र) को नवगठित स्थायी समितिको बैठक बस्दैछ । बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्न लागेको छ । बिहीबार सम्पन्न केन्द्रीय समितिबाट माओवादीले ४१ सदस्यीय स्थायी कमिटी गठन गरेको थियो ।
बैठकमा अखिल क्रान्तिकारीमा देखिएको विवाद, जनवर्गीय संगठनको पूर्णतालगायतका विषयमा छलफल हुने छ । यस्तै पदाधिकारी चयनका विषयमा पनि बैठकमा छलफल हुन सक्ने जनाइएको छ ।
वि.सं.२०७९ असार २५ शनिवार ०८:०९
















