skip this farak Kura Pravakar

रुपन्देही ३ : गृहमन्त्री खाँणलाई झिनो मतको अग्रता

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-नेपाली कांग्रेसका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही ३ मा झिनो मतको अग्रता लिएका छन् ।

खाँणले राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरासँग २७ मतको अग्रता लिएका छन् ।

खाँणले २२ हजार ७ सय ८१ मत ल्याउँदा बोहराले २२ हजार ७ सय ५४ मत पाएका छन् । सत्ता गठबन्धनका दलहरुले खाँणलाई समर्थन गरेका छन् भने बोहरालाई एमालेले समर्थन छ ।

nijgadh-supermart-adz1200-630