skip this farak Kura Pravakar

सप्तरी १ प्रतिनिधिसभामा जसपाका साह निर्वाचित

1.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सप्तरी-सप्तरीमा सप्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का नवलकिशोर साह निर्वाचित भएका छन् ।

साहले २३ हजार ५६४ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९९२ मत प्राप्त गरे ।

मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्रीसमेत रहेका साह २०७४ मा सप्तरी १९२० बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

nijgadh-supermart-adz1200-630