skip this

मोडल साया भण्डारी दुर्घटनामा घाइते

2.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- मोडल साया भण्डारी सडक दुर्घटनामा परेकी छन् । उनी सवार स्कुटर शनिबार स्वयम्भुमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते उनको थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको लोक दोहोरी गायक शिव हमालले जानकारी दिए ।

मोडल सायाले लोक तथा आधुनिक थुप्रै गीतमा मोडलिङ गरेकी छन् । उनको अभिनय रहेको ‘सुन सबैले सुन’, ‘हेर ओई दैव हेर’, ‘देब्रे बर दाहिने पिपल’, ‘चेली ’, ‘सुगन्ध’, ‘शासन’, ‘ पिरती नलाम माया ‘, ‘चरी बनैमा’ लगायत हिट छन् ।

nijgadh-supermart-adz1200-630