skip this

न्यूरोडको आरबी कम्प्लेक्समा चल्यो महानगरपालिकाको डोजर

1.65K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ– काठमाडौं महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ । काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो ।

महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो ।

nijgadh-supermart-adz1200-630