skip this

उपल्लो डोल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु

1.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । उपल्लो डोल्पाको शेफोक्सुन्डो गाउँपालिका शेस्थित गाउँमा लेक लागेर म्यादीको मृत्यु भएको छ ।

डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका७ का सुनिल विकको मृत्यु भएको हो । विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।

nijgadh-supermart-adz1200-630