सञ्चारमन्त्री कार्कीलाई कालो झण्डा (भिडियाेसहित)
वि.सं.२०७८ माघ १८ मंगलवार ११:२४
1.92K
shares

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
आज मंगलबार बिहान मन्त्री कार्की पुल्चोकस्थित क्वाटरबाट कार्यालय जाने क्रममा ललितपुरमा एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले ‘स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर’ भन्दै नाराबाजीसहित कालो झण्डा देखाएका हुन् ।
वि.सं.२०७८ माघ १८ मंगलवार ११:२४
















