skip this

कलंकीमा बम : निष्कृय बनाउन सेनाकाे टाेलि सक्रिय

891 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका १५ ढुगेंअड्डामा रहेको कालीका पेट्रोलपम्प नजिकै बम फेला परेको बम निष्कृय बनाउने प्रयास भइरहेकाे छ ।
नेपाली सेना, सशस्त्र प्रहरीको डिस्पोजल टोलीले बम निष्क्रिय गरिरहेको हाे ।
बम कसले राखेको भन्ने थाहा हुन नसकेको जनाइएको छ। एमसीसीविरुद्ध आन्दोलन चर्किँदै जाँदा कलंकीमा शुक्रबार बिहानै बम फेला परेको हाे ।
अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा विभिन्न ठाउँमा आन्दोलन भइरहेका बेला बम राखेरसमेत राजधानीमा आतंक फैलाउन थालिएको छ ।

nijgadh-supermart-adz1200-630