skip this yams_Max_Hospital.jpeg

ईपीएल : विराटनगर र चितवन तथा भैरहवा र पोखरा भिड्दै

561 shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेलहरु हुँदैछन् ।
    त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्स तथा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
     विराटनगर र चितवनबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । विराटनगर करण केसीको कप्तानीमा हुनेछ भने चितवनको कप्तानी सोमपाल कामीले गर्दैछन् ।
    यस्तै दोस्रो खेलमा भैरहवा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ भने चितवन विनोद भण्डारीको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ ।

nijgadh-supermart-adz1200-630