skip this farak Kura Pravakar

नेपाल र ओमानको मैत्रीपूर्ण फुटबल आज

456 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : नेपाल र ओमानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुदैछ । ओमानविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली कतारमा छ ।
     खेल दोहास्थित कतार युनिभर्सिटीको मैदानमा राति ९:४५ बजे शुरू हुनेछ । साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपालले ओमानसँग खेल्न लागेको हो ।
      साफकै तयारीस्वरूप नेपालले भारतसँग पनि दुई मैत्रीपूर्ण खेल खेलेको थियो । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदैछ ।

nijgadh-supermart-adz1200-630