फरक नेपाल
वि.सं.२०७८ असोज १९ मंगलवार १०:२५
काठमाडौं : त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लिएको छ । जहाज चिप्लिएर घाँसतिर गएको छ । धावनमार्गमा नभएको कारण उडान सुचारु छ । थप विवरण आउन बाँकी छ ।
Farak Nepal