श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लियो 

534 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लिएको छ । जहाज चिप्लिएर घाँसतिर गएको छ । धावनमार्गमा नभएको कारण उडान सुचारु छ । थप विवरण आउन बाँकी छ ।

nijgadh-supermart-adz1200-630