skip this

माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भयो –‘प्रचण्ड

702 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको संर्घको आवश्यकता भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

आज नेपाल समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले डा.बाबुराम भट्टराई र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको उल्लेख गर्दै अब समाजवादका लागि पनि आफूहरू मिल्नै पर्ने निष्कर्षमा पुगेको बताए ।

nijgadh-supermart-adz1200-630