skip this

इन्जिनमा लागेको आगो निभेपछि फ्लाई दुबईको जहाज सुरक्षित गन्तव्यतिर लाग्यो

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं– उड्नेबित्तिकै इन्जिनमा आगो लागेको फ्लाई दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतिर लागेको छ।

फ्लाई दुबईको एफ–जेट५७५ जहाज सोमबार राति ९ बजेर २१ मिनेटमा त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको थियो। तर केही मिनेटमै इन्जिनमा आगो लागेको थियो।

इन्जिनमा लागेको आगो निभेपछि सु्रक्षित रुपमा गन्तव्यतिर लागेको पर्यटनमन्त्री सुधन किराँतीले बताएका छन्। उनले भनेका छन्, ‘फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा।’

nijgadh-supermart-adz1200-630