skip this

शहिद स्मारक लिगः आज दुई खेल हुँदै

675 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। शहिद स्मारक लिग ए डिभिजनमा आज दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार च्यासल मैदान, ललितपुर र एन्फा कक्प्लेक्स, सातदोबाटोमा ती खेल हुँने छन् ।

च्यासल मैदान सातदोबाटो युथ क्लब र न्युरोड टिम भिडनेछन । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । उता, एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मस्र्याङदी र थ्रिस्टार आमुने सामुने हुने छन् । जुन खेल पनि ३ बजेबाट नै सुरु हुनेछ ।

nijgadh-supermart-adz1200-630