skip this farak Kura Pravakar

ललिता निवास प्रकरणः भाटभटेनीका मालिकदेखि मालपोतका हाकिमसम्म पक्राउ

870 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। ललिता निवास प्रकरणको फाइल खोलिएको छ । गठबन्धन सरकारमा समस्याा आईरहेको बताईरहेको बेला ललिता निवास प्रकरणको फाइल खोलिएको हो । फाइल खोलेसँगै अहिलेसम्म छ जना पक्राउ परिसकेका छन् ।

जसअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन खरदार गोपाल कार्क, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको छ ।

nijgadh-supermart-adz1200-630