skip this

कर्णाली प्रदेशसभाको बैठक भोली बस्दै

855 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आइतबार (भोली) बस्दैछ । प्रदेशसभा सचिवालयका अनुसार विशेष कारणले गत बिहीबारदेखि स्थगित भएको बैठक आइतबार बस्ने गरी तय गरिएको छ ।यस अघि प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद अवरुद्ध गरेको थियो। जसकाकारण बैठक सुचारु हुन सकेका थिएन ।

बजेट संशोधन नभएसम्म संसद अवरुद्ध गर्ने एमालेले चेतावनी छ । संसदमा एमालेको अवरोध हटाउन पटक पटक छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन। तर, पनि बैठक आजका लागि बोलाईएको छ ।

nijgadh-supermart-adz1200-630