प्रि–ओपन सेसनमा ३.९९ अंकले बढ्यो नेप्से सूचक
वि.सं.२०८० असार २५ सोमवार ११:४४
714
shares

काठमाडौ । प्रि–ओपन सेसनमा नेप्से सूचक ३.९९ अंकले बढेको छ । यससँगै सूचक २०८१.७५ विन्दुमा आएको छ । २१ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२१ कम्पनीको ३६ सय ५० कित्ता सेयर कारोबार भएको छ । कुल ४२ वटा कारोबार भएको छ । १० कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।
वि.सं.२०८० असार २५ सोमवार ११:४४

















