skip this yams_Max_Hospital.jpeg

जीतपुरसिमरा वडा नं. ३ का वडा अध्यक्ष कार्की अख्तियारको फन्दामा (भिडियोसहित)

7.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा ३ का वडा अध्यक्ष तारा बाहादुर कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

नेकपा (एमाले) मधेस प्रदेश कमिटी सदस्य समेत रहेका कार्कीलाई घुस रकमसहित जीतपुरको जयसवाल होटलबाट पक्राउ गरेको हो ।

स्रोतका अनुसार अख्तियारले पाँच लाख नगदसहित उनलाई पक्राउ गरेको हो ।

भिडियो :

https://www.facebook.com/reel/332906716209044

 

 

nijgadh-supermart-adz1200-630