यस्ताे देखियाे अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौं राष्ट्रिय सम्मेलन (फाेटाेफिचर)
वि.सं.२०८२ भदौ १८ बुधवार २३:३३
1.44K
shares

काठमाडौं-अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को एतिहासिक सातौं राष्ट्रिय सम्मेलन राजधानी काठमाडौंको प्रज्ञा भवन, कमलादीमा भब्यताका साथ उद्घाटन भएको छ ।
सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् ।
सम्मेलनमा देशभरबाट हजारौं प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागि छन् । अध्यक्ष अमृता थापकाे अधयक्षतामा भएको उद्घाटन समारोहलाई महासचिव रेणु दाहालले सञ्चालन गरेकी थिईन्भा ।
नयाँ नेतृत्व चयन गर्दै सम्मेलनलाई सकिने छ ।







वि.सं.२०८२ भदौ १८ बुधवार २३:३३
















