skip this farak Kura Pravakar

काठमाण्डौमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाण्डौमा भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । काठमाण्डौ महानगरपालिका वडानम्बर–१२ को सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा चालक मकवानपुरका बुद्ध गोलेको मृतयु भएको हो ।

दुर्घटनामा घाइते भएका २७ वर्षका गोलेको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।प्रदेश नम्बर ३–०२००७ प ९१९४ नम्बरको मोटरसाइकल गएराति दुर्घटना भएको थियो ।

nijgadh-supermart-adz1200-630