skip this

विहेबाट फर्किने क्रममा भीरबाट लडेर मकवानपुरमा एकजनाको मृत्यु

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-मकवानपुरको इन्द्रसरोबर-२ डाँडाघरमा गएराति भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

छिमेकीको बिहेमा पुगेर घर फकर्दै गर्दा भीरबाट लडेर स्थानीय ५३ वर्षीय तिर्थ लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

nijgadh-supermart-adz1200-630