प्रमिला बस्नेतको वनकी चरी सार्वजनिक (भिडियोसहित)
वि.सं.२०७८ चैत ३० बुधवार १३:५१
2.5K
shares

काठमाण्डौं । गितकार प्रमिला बस्नेतको वनकी चरी सार्वजनिक भएको छ । सुरक्षा सेन्चुरीको आवाजमा वनकी चरी बोलको गित बस्नेतकै अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
बस्नेतको शब्द रहेको गितमा संगित तथा एजेन्ज विकास चौधरीको रहेको छ । म्यूजिक भिडियोको निर्देशन राज लावती र सम्पादन सुभाष लिम्बुले गरेका हुन् ।
भिडियोमा अजय चौधरी, अन्जली माझि, विक्रम धिमाल, धिरज परियारले अभिनय गरेका छन् ।
भिडियो
वि.सं.२०७८ चैत ३० बुधवार १३:५१

















