skip this farak Kura Pravakar

सम्पर्कविहीन कर्मचारी खोज्दै प्रहरी हेडक्वाटर, स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

1.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सम्पर्कबिहिन भएका कर्मचारीलाई हाजिर हुन नेपाल प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । कार्यालयले गैरहाजिर भएका कर्मचारीको खोजी गरेको हो ।गैरहाजिर भएका ९ जना प्रहरी कर्मचारीलाई हाजिर हुन सूचना जारी गरिएको छ ।

कात्तिकदेखि जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिभित्र सम्पर्कमा रहन जारी सुचनामा उल्लेख छ । सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने नेपाल प्रहरीले जानकारी दिएको छ ।

nijgadh-supermart-adz1200-630