skip this farak Kura Pravakar

यात्रुवाहक बस त्रिशुलीमा खस्यो

2.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं, ६ भदौं ।  यात्रुवाहक बस त्रिशुलीमा खसेको छ।  काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो ।

खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले उद्धार कार्य गरिरहेको छ भने क्षतिको विवरण आइसकेको छैन ।

nijgadh-supermart-adz1200-630