कोल्हवीको जिर्ण माइस्थान मन्दिर भत्काईयो
व्यावसायी सुकदेव रौनियारले मन्दिर पुर्ननिर्माण गर्ने
वि.सं.२०८० भदौ ६ बुधवार ११:४०
1.08K
shares

बारा–बाराको कोल्हवी नगरपालिका वडा नं. १ कोल्हवी गाउँमा रहेको माइस्थान मन्दिर पुर्ननिर्माण हुने भएको छ ।
वषौं पुरानो मन्दिर जिर्ण भएपछि त्यसलाई भत्काएर नयाँ निर्माण गरिन लागेको हो ।
सयौ बर्ष पुरानो जिर्ण अवस्थामा रहेको मन्दिरलाई मंगलबार स्काभेटर प्रयोग गरेर भत्काईएको छ । मन्दिर भत्काईएको दृष्य हेर्न स्थानीयको भिड नै लागेको थियो ।
नयाँ बन्ने मन्दिरको निर्माण खर्च मन्दिर कोल्हवीका व्यावसायी सुकदेव रौनियारले गर्ने भएका छन् ।
वि.सं.२०८० भदौ ६ बुधवार ११:४०















