skip this farak Kura Pravakar

प्रधानमन्त्री प्रचण्ड र युकेका राजदूत फेनबीच भेटवार्ता

801 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपालका लागि संयुक्त अधिराज्य (युके) का नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज भएको शिष्टाचार भेटमा उनीहरुबीच दुई देशबीचको आपसी हित र चासोको विषयमा कुराकानी भएको छ । नवनियुक्त राजदूत फेनले नेपाल आएपछि प्रधानमन्त्री प्रचण्डसँग पहिलो पटक भेटवार्ता गरेका हुन् ।

nijgadh-supermart-adz1200-630