skip this

प्रकाशमान सिंहले गरे मतदान

807 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मतदान गरेका छन् । प्रकाशमानसँगै उनकी श्रीमतीले पनि मतदान गरेकी छन् । 

nijgadh-supermart-adz1200-630