सुरुङ्गा नगरपालिकामा दुई जना उद्यम विकास सहजकर्ता माग (सूचनासहित)

1.11K shares

काठमाण्डौं : सप्तरीको सुरुङ्गा नगरपालिकामा दुई जना उद्यम विकास सहजकर्ता माग भएको छ । लघु उद्यम विकास कार्यक्रम सञ्चालनका लागि दुई जना उद्यम विकास सहजकर्ता करारमा नियुक्ति गर्न लागेको हो ।
हेर्नुस् सूचना