मलगंवा अस्पतालमा ८ जनालाई रोजगारीको अवसर (सूचनासहित)

वि.सं.२०७८ भदौ १ मंगलवार १०:१६
882
shares

काठमाण्डौं : सलार्हीको मलगंवा अस्पतालको ९ औं तहमा विभिन्न पदमा ८ जनालाई माग भएको छ ।
पिडियाट्रिसियन समुहमा बरिष्ठ/कन्सल्टेण्ट, अब्स/गाइनी समुहमा बरिष्ठ/कन्सल्टेण्ट, अब्स्टेट्रिसियन, बरिष्ठ/कन्सल्टेण्ट (सर्जन) बरिष्ठ /कन्सल्टेण्ट अर्थोपेडिक (सर्जन) बरिष्ठ/कन्सल्टेण्ट (साइक्याट्रिस्ट) बरिष्ठ /कन्सल्टेण्ट (एनेस्थोसियोलोजिष्ट) बरिष्ठ /कन्सल्टेण्ट (जनरल फिजिसियन) बरिष्ठ÷कन्सल्टेण्ट (रेडियोलोजिष्ट) एक/ एक जना माग भएको हो ।
हेर्नुस् सूचना

वि.सं.२०७८ भदौ १ मंगलवार १०:१६