skip this farak Kura Pravakar

पोर्चुगलमा कार्यरत एक नेपाली महिलाको मृत्यु

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ । पर्वतकी ४० वर्षीया देवीमाया गर्बुजा पुन मगरको मंगलबार मृत्यु भएको गैरआबासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले जनाएको छ ।
एनआरएनएका अनुसार मगरको लिस्बनस्थित घरमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनी ५ वर्षदेखि पोर्चुगलमा कार्यरत थिइन् । एनआरएनएले एक बिज्ञप्ति जारी गर्दै उनको दु:खद निधनको खबरले सम्पूर्ण नेपालीहरुलाई अत्यन्तै दुखित एबम मर्माहित बनाएको जनाएको छ ।

nijgadh-supermart-adz1200-630