skip this

आज सुदुरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

933 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । आज सार्बजनिक हुने आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्दै छन् ।

प्रदेश सभा सचिवालयका अनुसार जसका लागि अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाईएको छ । आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा नै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ ।

nijgadh-supermart-adz1200-630