आज राष्ट्रपति भण्डारीले सांसदहरूका लागि चियापान कार्यक्रम गर्दै
वि.सं.२०७९ माघ २८ शनिवार ११:२२
1.01K
shares

काठमाडौं। आज राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सांसहरूका लागि चियापान कार्यक्रमको आयोजना गर्दैछिन्।राष्ट्रपति भण्डारीले दिउँसो ३ बजे शीतलनिवासमा चियापानको आयोजना गर्न लागेकी हुन्।राष्ट्रपति भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ।
राष्ट्रपतिको चुनाव निर्वाचन आयोगले फागुन २५ गतेका लागि तय गरेको छ।नेकपा एमालेले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने बताउँदै आएको छ।यता प्रधानमन्त्री दाहाल भने राष्ट्रपति एमालेलाई नदिइ राष्ट्रिय सहमति खोज्ने मनसायमा छन्।
वि.सं.२०७९ माघ २८ शनिवार ११:२२

















