घमण्ड रक्सी भन्दा ठुलो नशा हो
वि.सं.२०७८ फागुन २९ आइतवार १८:१६

१) जसरी रातले चन्द्रमालाई चम्किन सिकाउछ, त्यसैगरी दुख र सघर्षले मान्छेलाई जिन्दगी बुझ्न सिकाउछ ।
२) समस्याको बेला कसैले तिम्रो सुझाव माग्यो भने सुझाव सँगै तिम्रो साथ पनि दिनु, किनकी सुझावले काम नगर्न पनि सक्छ तर तिम्रो साथले सधै काम गर्नेछ ।
३) कहिले काही हामी कसैको लागि यति जरुरि पनी हुदैनौ, जति हामी सोच्ने गर्छौ त्यसैले जहाँ तिम्रो एकदम खाँचो छ, त्यही मात्र आफ्नो उपस्तिथी दिनु अन्यथा हरेकले तिमीलाई मजाकमा उडाई दिने छ ।
४) बास्तवमा मान्छेले गल्ति गरेर दुनियाँ बाट बच्न खोज्छ, तर बेचारा मान्छेलाई यो नै थाहा हुदैन कि सजाय दुनियाँले होईन समय दिने हो ।
५) घमण्ड रक्सी भन्दा ठुलो नशा हो किनकी रक्सीले तिम्रो शरीरलाई मात्र हानी गर्छ, तर घमण्डले त तिम्रो अस्तित्वलाई नै मेटाई दिन्छ ।
६) कहिले पनि अरुको छेउमा आफुले आफैलाई कम्जोर साबित नगर्नुस, किनकी डुब्न लागेको घामलाई देखेर मान्छेहरुले आफ्नो घरको ढोका लगाउने गर्छन ।
७) पुरुष र महिलाको प्रेममा धेरै अन्तर हुन्छ जब एउटा पुरुषले महिलासंग प्रेम गर्छ, तब उसले आफ्नो जीवनको अलीकती मात्र हिस्सा दिने गर्छ, तर जब एउटी महिला प्रेम गर्छे तब उसले आफ्नो सर्वस्व दिने गर्छ ।
८) जब तलाउमा पानी भरिन्छ तब मान्छेको किडालाई खाने गर्छ, तर जब तलाउमा पानी सुकेर जान्छ तब तेही माछालाई किडाले खाने गर्छ, त्यसैले कहिले पनी जीवनमा निराश नहुनु किनकी पालो सबैको आउछ बस अलीकती ढिलो चाँडोको कुरा मात्र हो ।
९) समझदार बन्नु छ भने अरुको गल्ती बाट सिख, यदि आफैमाथि प्रयोग गर्न थाल्यो भने त तिम्रो पुरै जिन्दगी पनि कम पड्ने छ ।
१०) सधै त्यो मान्छेको संग नबस जस्ले तिमीलाई खुशी पार्ने गर्छन, कहिले काही ति मान्छेहरु संग पनि बस जो तिमीलाई पायेर खुशी हुने गर्छन ।
११) एक मिनेटमा जीवन बदलिदैन तर एक मिनेटमा लिएको निणर्यले तिम्रो पुरै जीवन बदलिदिन सक्छ, तेसैले कुनै पनि निर्णय हतारमा नलिनु ।
१२) कुनै पनि गल्ति मान्छेले गर्न सक्दैन, र यदि गर्छ भने त्यो गल्ति होइन उसको ईच्छा हो भनेर बुझ्नु ।
१३) एउटा सानो कमिलाले तिम्रो खुट्टामा टोक्न सक्दैनौ त्यसैले जीवनमा कसैलाई पनि सानो नासम्झिनु, किनकी हुनसक्छ जुन काम तिमी गर्न सक्दैनौ अरु कसैले गर्न सक्छ ।
१४) फुल जति नै सुन्दर भय पनि प्रशंसा सधै तेस्को मिठो बास्नाको गरिन्छ, त्यसैगरी मान्छे जति नै ठुलो र राम्रो भय पनि प्रशंसा सधै तेस्को राम्रो गुणको गरिन्छ ।
१५) जीवनमा त्यो मान्छेलाई माया गर्नु जस्ले तिम्रो यी तिन कुराहरुलाई बुझ्ने गर्छ, एक तिम्रो मुस्कान भित्र लुकेको पीडालाई दुई तिम्रो रिस भित्र लुकेको कारणलाई ।
१६) त्यो मान्छेलाई एकदिन उसैको घमण्डले बर्बाद गर्छ जसले कहिल्यै आफ्नो गल्ति देख्दैन ।
वि.सं.२०७८ फागुन २९ आइतवार १८:१६
















