skip this

शाैचालयमा लगेर किशोरीलाई बलात्कार

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सर्लाही । सर्लाहीमा एक किशोरीलाई शौचालयमा लगेर बलात्कार भएकाे छ । सर्लाहीको हरिवन नगरपालिका-३ कि १५ वर्षीया किशोरीमाथि बलात्कार भएकाे प्रहरीले जनाएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा कबिलासी नगरपालिका-८ का २० वर्षीय पपु बैठालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
बैठाले ती किशोरीलाई बलात्कार गरेकाे खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हाे ।
घटनाकाे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630