जाहेरी दर्तासँगै प्रहरीले थाल्यो शाहमाथि अनुसन्धान सुरु
वि.सं.२०७८ फागुन ११ बुधवार २०:०१
1.58K
shares

काठमाडौं । प्रहरीले बलात्कारविरुद्धको जाहेरी दर्ता भएसँगै अभिनेता पल शाहमाथि अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी युवराज खड्काले शाहविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गर्दै आवश्यक अनुसन्धान थालिएको बताए । ‘जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेका छौँ’, उनको भनाइ छ ।
१७ वर्षीया गायिकाले शाहले आफूमाथि बलात्कार गरेको दाबीसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन् ।
https://faraknepal.com/13692
वि.सं.२०७८ फागुन ११ बुधवार २०:०१
















