बानेश्वरको सडकमा राप्रपाकाे नारा, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ (भिडियाेसहित)
वि.सं.२०७८ फागुन १५ आइतवार १३:२६
2.17K
shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रदर्शन गरेका छन् ।
बानेश्वरको सडकमा राप्रपाले , ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ भन्दै नारा लगाउदैं विरुद्ध प्रदर्शन गरेका हुन्।
प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि बिभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् ।



वि.सं.२०७८ फागुन १५ आइतवार १३:२६
















