skip this farak Kura Pravakar

बानेश्वरको सडकमा युवा संघ नेपालले ‘बाजा बजाउँदै’ एमसीसी विरुद्ध प्रदर्शन (भिडियाेसहित)

780 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । आज बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसी परियोजनासम्बन्धी सम्झौता पारित गर्ने तयारी भइरहँदा नयाँ बानेश्वरमा वैज्ञानिक समाजवादी पार्टी निकट युवा संगठन नेपालले एमसीसी बिरूद्ध प्रदर्शन गरेकाे छ । एमसीसीविरोधी प्लेकार्डसहित नाराबाजी गरिरहेका छन् ।

यता एमसीसी विरुद्धको प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

nijgadh-supermart-adz1200-630