skip this farak Kura Pravakar

कमल थापाद्वारा ६ जना पदाधिकारी मनोनयन

837 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६ जनालाई पदाधिकारीमा मनोनयन गरेका छन् । उनले कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्री मनोनयन गरेका हुन् ।

जसअनुसार कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ मनोनित भएका छन् ।

यस्तै प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य मनोनित हुँदा सहमहामन्त्रीमा हिक्मत बहादुर ढकाल, तेजकुमार कुरुम्बाङ र आइतराम तामाङ चयन भएका छन् ।

nijgadh-supermart-adz1200-630