पूर्वयुवराज शाहको सामान चोरी गरेको आरोपमा एक जना पक्राउ

वि.सं.२०७८ असोज १८ सोमवार १८:२८
456
shares

काठमाडौँ : पूर्वयुवराज पारस शाहको सामान चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पूर्वयुवराज शाहको पोखरामा रहेको फ्ल्याटमा सामान चोरी गरेको आरोपमा शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिए । काठमाडौंको मित्रनगरबाट उनलाई पक्राउ गरिएको प्रवक्ता बस्नेते बताए ।

वि.सं.२०७८ असोज १८ सोमवार १८:२८